भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यसअघि पाकिस्तानले १९९२ मा इङल्यान्डलाइ हराउदै एकदिवशीय विश्वकपको उपाधी जितेको थियो । यो संगै पाकिस्तानले ट्वान्टी , एकदिवशीय र च्यामिपयन्स ट्रफी गरी तीनै प्रतियोगिताको उपाधी जितेको छ । पाकिस्तान २००९ मा ट्वान्टी ट्वान्टी बिश्वकप च्याम्पियन बनेको थियो ।
Comments:
Loading...
No comments:
Post a Comment