भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
.
बरु पछिल्लो समय प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंकाका लागि अवार्ड समारोह मिडियाको ध्यान तान्ने राम्रै खुराक बनिदियो । आमासँगै अवार्ड समारोहमा आएकी प्रियंकासँगै आयुष्मान पनि भाई आशिरमान र आमा रविनासँगै एकै पंक्तिमा बसेका थिए ।
.
नवअभिनेतामा आयुष्मानको नाम सम्बोधन हुन बित्तिकै आयुष्मान–प्रियंकाको जोडीले खुलेर माया दर्शाए । अवार्ड थापेपछि स्टेजबाटै उनले भाई, आमालाई मात्रै सम्झिएनन्, मेरो गर्लफ्रेन्ड र ममी भन्दै प्रियंका र उनकी आमालाई पनि सम्बोधन गर्दा प्रियंका दंग थिइन् ।
.
त्यसपछि अवार्ड लिएर आएका आयुष्मानले अंकमाल गर्न आएकी प्रियंकालाई जुरुक्कै उचालेर ओंठमा चुम्न भ्याए । चुम्माचाटीको उक्त सिलसिला प्रियंकाले अभिनेत्रीको अवार्ड पाउँदा पनि दोहोरियो ।
Loading...
No comments:
Post a Comment