• Breaking News

    Saturday, May 20, 2017

    विदेश मा कमाउन गए भन्दै मा वहा पैसा को बोट छ टिप्छ पठाऊ....

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    घरबाट बिदेशमा बस्ने श्रीमानलाई श्रीमतीले सोध्छिन , कहॉ काम गर्नु हुन्छ ? जवाफ मा श्रीमान भन्छन अफिसमा, कामदारहरुलाई काम सिकाउदै छु ।

    श्रीमती : के के सुबिधा छ नी ?
    श्रीमान : कुरा नगर यहॉ त धेरै रमाईलो छ । धेरैजना सँग हल्लामा रमाएर काम गर्छु । यहॉ त लाईन जॉदैन तर रातीमा कहिलेकाही त समस्या हुन्छ सबै ठीक छ, मोवाईल चार्च गर्न सार्है सजिलो छ ?
    श्रीमती : भिडियोकलमा गफ गरौन हामीले पनि हेर्ने रहर लाग्यो …
    श्रीमान : मिल्दैन यहॉ म धेरै भिडमा छु बरु पैसा खॉचो छ की पठाई दिउला नी । घरमा राम्रो हेरचाह गर्नु मेरो कत्ती पनि चिन्ता नलिनु । घरपरिवारको र आफ्नो ख्याल गर्नु ।
    म अफिसमा कम्प्युटर चलाउने काम गर्छु । एसी छ घाममा निस्कन पर्दैन जागिर सजिलो छ चिन्ता नलिनु ल । नयॉ मोबाईल किनेर पठाउला ल ।

    तर वास्तबमा बिदेश भन्ने र गर्नेमा धेरै फरक छ । धेरैकुरा लुकाउनु पर्ने हाम्रो बाध्यता । नेपालमा यसरी कमाएर पठाएको रकमको सहि ठाउँमा सदुपयोग नहुनु र २-४ बर्षमा घरमा जॉदा न सम्पत्ती न त श्रीमती धेरैका, त्यसैले सबैले बिदेशको रगत र पसिनाको कदर गरौ दुरुपयोग नगरौ ।

    नोट :फेसबुकमा भेटिए को
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture