• Breaking News

    Monday, May 22, 2017

    श्रीमति नै नभए पछि के गरूँ त ? गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आयो ,, पढ्नुहोस पुरा समाचार

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    गुल्मी ।
    गुल्मीमा अर्को एउटा लाजमर्दो घटना बाहिर आएको छ । दुध दिने भैसी माथी केहिदिन अघि एक जना युवाले यौन दुव्र्यवाहर गरेको प्रहरीले जनाएको छ । आँपचौर गाविस वडा नम्वर २ वरारुखका २१ वर्षिय कृष्ण खरेलले स्थानिय एक जना महिलाको गोठमा बाँधिएको भैसीलाई अप्राकृतिक यौन दुव्र्यवहार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाईएको छ ।
    प्रहरीले दिएको विवरण अनुसार मंसिर २१ गते साँझ करिव ८ वजेको समयमा खरेलले स्थानिय शोभा खरेलको व्याउँने भैसीको यौनाङ्गमा फलामको डण्डा घुर्सादै यौन आनन्द लिएको बेला भैेसी मालिकले समातेर राखेको प्रहरीले जनाएको छ । उक्त अभियोगमा मजुवा प्रहरी चौकीद्धारा पक्राउ परेर जिल्ला प्रहरी कार्यालयमा ल्याईएका अभियुक्त खरेलसंग ‘किन जानु भयो त भैसीसंग’ भनेर सोध्धा उनको छोटो जवाफ थियो–‘ के गरुँ त मेरो श्रीमति नै नभए पछि । ’


    मन थाम्न किन सक्नु भएन त ? भन्ने प्रश्नमा उनको जवाफ थियो–‘ एक छिन टोलाएर भैसीलाई हेरिरहे खै मन के भयो– भयो.. । स्मरण रहोस उनि केहि महिना अघि यौन पिपासुका रुपमा परिचित युवा हुन । उनले २०७२ जेठ १४ गते स्थानिय एक महिलालाई जवरजस्ती करणीको उद्योग गरेको अभियोगमा पक्राउ परेको प्रहरीले जानकारी दियो ।
    जिल्ला प्रहरी कार्यालय मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवका अनुसार असार १५ गते त्यस विरुद्ध मुद्धा परेको थियो भने साउन २ गतृृे २० हजार धरौटीमा उनि छाडिएका थिए । त्यहाँबाट छुटेको एक वर्ष नपुग्दै भैसी माथीको अप्राकृतिक यौन दुव्र्यवहारको काण्डमा उनि फस्न पुगेका छन् । उनी आफ्नै शव्दमा त्यस्ता कुरामा उनको दिमागी समस्या रहेको छ ।
    साभार :- hamrosandesh
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture