भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज राजीनामा दिने भएका छन् । राजीनामा दिनु अघि बालुवाटारमा मन्त्रिपरिषद्को अन्तिम बैठक बस्यो ।

प्रधानमन्त्री दाहालले संसदलाई सम्बोधन गर्न अहिले संसद भवन पुगिसकेका छन् । दाहालले सम्बोधन सके लगत्तै आज नै राजीनामा दिने र आजै साँझ राष्ट्रपतिलाई भेटेर राजीनामा बुझाउने तयारी रहेको बुझिएको छ ।
No comments:
Post a Comment