• Breaking News

    Monday, May 22, 2017

    रमदान महिनाभर ४१८ खाध्यान्न सामाग्रीहरुमा मन्त्रालयको छुट

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    आउँदै गरेको इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमज़ान को अवसर पारेर मन्त्रालयले ४१८ खाधान्न साग्रीहरुमा छुटको व्यबस्था गरेको छ। देशको लगभग सबै हाइपर तथा सुपर मार्केटहरु संग समन्व्य गर्दै अर्थ तथा वाणिज्य मन्त्रालयले हिजो छुट सामाग्रीहरुको सुची सार्वजनिक गरेको थियो। छुट हिजो २१ मे देखि रमदानको अन्तिम दिन सम्मका लागि लागु गरिएको छ।

    सामान तोकिएको मुल्य भन्दा बढी भाउ लिने मार्केटलाई कारबाही गर्ने मन्त्रालयले चेतावनी समेत दिएको छ।साथै यस अवधि भर मार्केटहरुमा छड्के जाँच समेत गरिने मन्त्रालयले जानकारी दिएको छ।

    नियम उल्लघंन गरेको पाईएमा मन्त्रालयको कल सेन्टर १६००१ र सामाजिक सञ्जालको पेजहरु मार्फत उजुरी दिन सकिनेछ।

    छुट अन्तर्गत चामल,तेल,दुध,मासु,पिठो लगायतका अन्य थुप्रै सामाग्रीहरु रहेको छ।

    source:-qnkhabar
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture