भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्राकृतिक रुपमा स्तनको वृद्धि गर्न चाहनुहुन्छ भने खानुस् यी आहार
१. सोयाः
भटमासमा प्रचुर मात्रामा प्रोटिन पाइने गर्दछ र यसमा आइसोफलोवेन्स पनि पाइने गर्दछ जसले स्तनको आकारलाई बढाउनमा मद्दत गर्दछ । तपाईं यसका लागि सोयाबिनको तरकारी, सोया मिल्क र सोया क्यूब्सको सेवन गर्नसक्नुहुन्छ ।
२. जीराः
जीरामा साइट्र्रोएस्ट्रेजन हुने गर्दछ जसले स्तनको आकारलाई स्वतः सहि आकारमा ल्याउन मद्दत गर्दछ ।
३. डेरी उत्पादनः
दुध र दहीमा यस्तो पोषक तत्व पाइक्ष्न्छ जसले स्तनको आकारलाई बढाउनको लागि मद्दत गर्ने गर्दछ । यसमा प्रचुर मात्रामा एस्ट्रोजन पाइन्छ ।
४. मसलाः
थुप्रै प्रकारका मसलाले शरिरलाई हानी पुर्याउने भएपनि कोही त्यस्ता मसला पनि छन् जसले फाइदा पुर्याउने गर्दछ । ल्वाङ, अलैँचीलगायतका मसलाहरुले स्तनको आकारमा वृद्धि गर्न मद्दत गर्दछ ।
५. चुकन्दरः
चुकन्दरमा आइरन भरपूर मात्रामा पाइने हुनाले यसको सेवनले महिलाको शरिरमा लिबिडोको मात्रा बढि हुने गर्दछ जसले स्तनको आकारलाई बढाउने गर्दछ ।
६. गाजरः
गाजरमा एस्ट्रोजनको मात्रा निकै धेरै हुने गर्दछ र यसले पनि स्तनको आकार बढाउने गर्दछ ।
७. नट्सः
नट्समा साइटोएस्ट्रोजन हुने गर्दछ त्यसकारण थुप्रै प्रकारको नट्स जस्तै काजु, पेस्ता, बदाम, ओखर आदिको सेवन गर्न आवश्यक छ ।
८. फलफूलः
पीच, स्ट्रबेरीजस्ता फलफूलको सेवनले स्तनको आकार बढाउने गर्दछ । फलफूलमा साइटोएस्ट्रोजन हुने गर्दछ ।
९. पोषक तत्वले भरपूर पेय पदार्थः
केहि पेय पदार्थ जस्तै रेड वाइन अथवा ह्वाइट वाइन आदिको सेवले स्तनको तन्तुहरुलाई उर्जा मिल्ने गर्दछ र त्यसको आकारमा वृद्धि हुने गर्दछ ।
१०. हर्बल खानुहोस्ः
स्तनको आकारलाई बढाउनका लागि हर्बल निकै लाभदायक हुने गर्दछ । ब्ल्याक टी अथवा ग्रीन टीको सेवनले स्तनको आकारमा वृद्धि गर्ने गर्दछ किनभने यसमा साइटोएस्ट्रोजन हुने गर्दछ ।
११. प्राटिन भएका खानेकुराः
दुध, अण्डा, लीन फ्याट, पिनट बटर र चिकनमा प्रोटिनको मात्र बढि हुने हुँदा यसले स्तनको आकार बढाउने गर्दछ ।
१२. हरियो सागसब्जीः
हरियो सागसब्जीमा आइरन र प्रोटिन भरपुर हुने हुँदा यसले स्तनलाई वृद्धि गर्ने गर्दछ ।
१३. मटरः
मटरको सेवनले तपाईंको स्तनको आकार बढ्ने गर्दछ । यसमा एस्ट्रोजनमा उचित मात्रा पाइने गर्दछ ।
Loading...
No comments:
Post a Comment