भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यस घटनापछि केटाको आमाले पुलिस स्टेशनमा उजुरी लेखाएकी थिइन् । त्यसमा ४ जना मानिसहरुलाई गिरफ्तार गरियो । गिरफ्तार गरिएको ४ जनामा एकजना केटीको बुवा पनि थिए । उनले ती केटाहरुले आफ्नी छोरीलाई केही दिन अघिदेखी जिस्काएर दुःख दिदैँ आएको बताए ।
तर, त्यसैमा केटाको आमाले भने ती केटी उनको घरमा धेरै पटक आएको त्यसैले उनको छोरो त्यस्तो गर्न नसक्ने बताए । प्रहरीका अनुसार केटी र केटाबीच राम्रो चिनजान थियो । उनीहरु एउटै कक्षामा अध्ययनरत थिए । पूर्वेली न्युज
Loading...
No comments:
Post a Comment