• Breaking News

    Tuesday, May 23, 2017

    कतारमा अनुमति बिना फोटो,भिडियो खिच्ने तथा सेयर गर्नेलाई कारबाही हुने (सेयर गरौँ)

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    अमिर एच एच शेख तमिम बिन हमाद अल थानीले केही दिन अगाडी २००४ को कानुन नं ११ ले प्रख्यापित गरेको पेनल कोड का केही प्रावधानहरु संशोधन गर्दै २०१७ को कानुन नं ४ जारी गर्नुभएको छ ।
    पुरानो कानुनको लेख नं ३३३ लाई परिमार्जन गर्दै अब कसैको अनुमति बिना व्यत्तिगत जीवनमा हानी पार्र्नेे जोकोहीलाई दुई वर्ष सम्म को कैद सजाय अथवा दस हजार कतारी रियाल सम्मको जरिवाना रहेको छ । जारी गरिएको कानुन अन्र्तगत पर्ने नियमहरु यस्ता छन् !
    १.अनुमति बिना अरुको चिठी पढ्ने,अरुको फोनमा गरिएको वार्तालाप वा रेर्कडिङ्ग गोप्य रुपमा सुन्ने,विशेष स्थानमा रहेका मानिसहरुको फोटो तथा भिडियो कुनै साधान प्रयोग गरि लुकेर खिच्ने तथा सेयर गरेमा ।
    २.कुनै पनि व्यत्तिको वा समुहको जीवनमा हानी,बदनाम वा दुरुपयोग गर्ने हिसाबले सार्वजनिक स्थानमा लिएको फोटो वा भिडियो खिच्ने तथा सेयर गरेमा ।

    ३.आधारिक व्यक्ति बाहेक अरुले दुर्घटनामा परेका घाईते वा मृतकको फोटो,भिडियो खिच्ने तथा सेयर गर्ने काम गरेमा ।
    कतारमा बस्नु हुने नेपाली सबैलाई यस नियम बारे थाहा नहुन सक्छ ! अन्जनमै गल्ति भएर पैसा र समय दुवै खर्च गर्नु भन्दा पहिले सबै नियम कानुन जान्नु राम्रो हो ! तपाईले पहिलेनै जान्नु भएको छ सेयर गरि साथीलाई जानकारी दिनु होला ! एक नेपालीले अर्को नेपालीलाइ जानकारी दिनु धर्म हो ! QN Radio
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture