• Breaking News

    Saturday, June 24, 2017

    एमाले-कांग्रेस कार्यकर्ताबीच झडप, १५ बढी घाइते, प्रहरीको हवाइ फायर

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    बझाङ। बझाङ जिल्लाको सुनकुडामा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ। नेपाली काङ्ग्रेसको सभा चलिरहेका बेला झडप भएको हो। बित्थड चिर गाउँपालिकाको सुनकुडा भन्ने स्थानमा भएको झडपमा दुबै तर्फका गरी १५ जना भन्दा बढी घाइते भएका छन्।
    संवेदनशील क्षेत्र : निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती संवेदनशील क्षेत्र : निर्वाचनमा हेलिकप्टरबाट सुरक्षा गस्ती
    प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि यस्तो भन्छन् भारतीय मिडिया  प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि यस्तो भन्छन् भारतीय मिडिया
    उम्मेद्वारको धुर्त्याइँः वडापिच्छे गाउँपालिका केन्द्र ! उम्मेद्वारको धुर्त्याइँः वडापिच्छे गाउँपालिका केन्द्र !
    डोनाल्ड ट्रम्पको हत्या गर्न सुझाव दिएपछि विवादमा तानिए स्टार जोनी डेप डोनाल्ड ट्रम्पको हत्या गर्न सुझाव दिएपछि विवादमा तानिए स्टार जोनी डेप

    एमालेका जिल्ला नेता प्रेम बोहराको नेतृत्वमा रहेका कार्यकर्तामाथि कांग्रेस कार्यकर्ता जाइ लागेका थिए। झडप नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो।

    एमाले कार्यकर्ताले प्रयोग गरेको म १ प ८००६ नम्बरको मोटरसाइकलमा आगजनी भएको छ।

    नेपाली कांग्रेस र एमाले दुबै तर्फका नेताले एकअर्कालाई आक्रमण गरेको दोष लगाएका छन्। कांग्रेसले आफ्नो सभामा एमाले जाइ लागेको भनेको छ भने एमालेको पनि कांग्रेसले पहिले आक्रमण गरेको आरोप लगाएको छ। दुबै तर्फका कार्यकर्तबीच ढुंगा हानाहान भएको थियो।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture