• Breaking News

    Tuesday, June 20, 2017

    यौन सम्पर्क गर्दागर्दै लिंग भाचिएपछि धरानमा चार जना अस्पताल भर्ना

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    ईटहरी । संसारमा बाच्नुमात्रै पर्छ के के देख्नुपर्छ र सुन्नुपर्छ यो वास्तविक हो रहेछ । हाे यस्तै अचम्मलाग्दाे घटना घटेको छ | सुनसरीकाे धरानमा याैन सम्पर्क गर्दागर्दै चारजना पुरूषकाे लिंग भाचिएपछि अस्पताल भर्ना भएका छन । घटना एकसाता अघीकाे हाे । एक हप्ताकाे अवधीमा चार जनाकाे लिंग भाचिएपछि धरानस्थित बिजयपुर अस्पताल भर्ना भएका थिए । पूर्वेली दैनिकमा खबर छ |

    अस्पतालका सर्जरी बिभाग प्रमुख डाक्टर राेसन खतिवडाका अनुसार याैन सम्पर्ककाे बेला लिंगकाे हड्डी भाचिएर अस्पताल भर्ना भएका चारैजनाकाे सफल सल्यकृिया भइसकेकाे र उनिहरू खतरामुक्त रहेकाे बताए । धरानमा याे घटना अहिले सम्मकै नाैलाे रहेकाे डाक्टर खतिवडाले बताए । लिङ्ग भाँच्चिएर शल्यक्रिया गरिएका पुरुषहरुकाे नाम सार्वजनीक गर्न नमिल्ने बताउदै अस्पतालका डा . खतिवडाले उनिहरू २२ वर्षदेखि ५७ वर्ष उमेर समूहका रहेको र तिनजना बिवाहित एकजना अविवाहित रहेकाे पनि बताए ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture