• Breaking News

    Wednesday, June 21, 2017

    सार्वजनिक भएको चार सातामै ५० लाखभन्दा बढी पटक हेरियो ‘कुटुमा कुटु’

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    चार साताअघि सार्वजनिक भएको ‘कुटुमा कुटु’ बोलको गीत यूट्युबमा ५० लाखभन्दा बढी पटक हेरिएको छ।

    असिम शाह निर्देशित फिल्म ‘दुई रुपैयाँ’ मा समावेश यो गीत ५० लाखभन्दा बढी पटक हेरिएको मात्र नभएर ४० हजार बढी लाइक पनि पाएको छ।

    सर्वाधिक हेरिएको ‘वडा नम्बर छ’ को ‘सुर्के थैली’ ले अहिलेसम्म ३७ हजार र ‘लुट २’ को ‘ठमेल बजार’ ले ६० हजार लाइक पाएको छ।

    राजनराज सिवाकोटीको शब्द/संगीतमा बनेको यो गीतमा मेलिना राई, राजन इशान र संगीतकार स्वयंको स्वर समावेश छ ।

    यो गीतले छोटो समयमै ५० लाख भ्यु क्रस गर्न सफल भएको हो।

    निश्चल बस्नेत, बुद्दि तामाङ, असिफ शाहको मुख्य भूमिका रहेको ‘दुई रुपैयाँ’ भदौ २३ मा रिलिज हुँदैछ ।


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture