भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
खोटाङ्ग दोर्पा स्थित उनको घरमा बम विस्फोट भएको हो । विस्फोटमा उम्मेद्वारका भाईका छोरा ८ महिने बालक र उनकी आमा घाईते भएको प्रहरीले जनाएको छ ।
विस्फोट कसले गरायो भन्नेपनि अहिलेनै भन्न नसकिने तर अनुशन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
उक्त नगरपालिकाको वडा नं. ८ मा एमाले एक्लै छ भने उनका बिरुद्ध कांग्रेसको रुख चिन्ह् लिएर माओवादी, कांग्रेस, राप्रपा, नयाँ शक्ति लगायतका दलहरुले तालमेल गरेका छन् । श्रोत: जनबोली
Loading...
No comments:
Post a Comment