भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
१८ वर्षीया लाम्याई हाइथोन्गखामको उत्तेजक डान्स ‘सेक्सी मुभ’ ले उनलाई देशैभरी परिचित मात्रै बनाएको छैन खल्लाबल्ला नै मच्चाएको छ ।
एफपी न्यूज एजेन्सीका अनुसार थाइल्याण्डको सेना जुन्ताको नेतृत्व गरिरहेका प्रयुत चान–ओ–चाले उनीविरुद्ध अभियान थालेका छन् । उनले भनेका छन्, ‘ती नृत्यङ्गना हाइथोन्गखामले आफ्नो शरीर ढाक्नुपर्छ र साधारण नृत्य प्रस्तुत गर्नुपर्छ ।
ती पप स्टारको आलोचना गर्नका लागि गत हप्ता तीनवटा पत्रकार सम्मेलनको आयोजना गरेका प्रयुतले उनले भने, ‘उनी यसरी नाच्छिन् कि उनले हाउभाउमार्फत नै आफ्नो सबै गोप्य अंगको प्रदर्शन गरिसक्छिन् ।’
Loading...
No comments:
Post a Comment