लोकगायक बद्री पंगेनीले १८ वर्षको उमेरमा आफूभन्दा तीन वर्ष कान्छी कल्पना भट्टराईसँग बिहे गरेका थिए । आठ वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरूले बिहेमा परिणत गरेका थिए । यो जोडीकी एउटी छोरी छिन्– बिहानी । कसरी जम्यो त बद्री र कल्पनाको जोडी ? यसरी जम्योः हेर्नुस भिडियो
No comments:
Post a Comment