• Breaking News

    Wednesday, June 21, 2017

    भारतले रोक्यो चार सय नेपाली ग्यास बुलेट ! यो नेपाललाई कस्तो छिमेकी पर्यो प्रभु

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    ८ असार, काठमाडौं । भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन् ।

    नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बाहना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

    ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए । उद्योगीले सबै कानूनी प्रक्रिया पूरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लेसिभ प्रमाणपत्र दिएको छैन ।

    भारतले एक्स्प्लोसिभ प्रमाणीकरण नगरेर अल्झाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए । आजको नागरिक दैनिकमा खबर छ ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture