• Breaking News

    Tuesday, June 20, 2017

    कोरीयामा मेसिनले च्यापिएका राजकुमारको शब कुश्मा आईपुग्यो, आज अन्तिम संस्कार गरिदैँ

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    पर्वत । हरेक जसो नेपालीहरु परदेशमा सुनदर सपना बोकेर जान्छन तर भाग्यमानी कमै हुन्छ जसले आफुले सोचेको सुन्दार सपना पुरा गर्न सक्ने हुन । त्यसमा अधिकांसका पिडाका कथा नै हुन्छन् ।

    यस्तै सुन्दर सपना बोकेर इपिएस परिक्षा पास गरि कोरीया पुगेका पर्वत जिल्ला कुश्मा नगरपालिका पकुवा निवासी राज कुमार बि.क भने ति सबै सपनाहरुलाई अन्त्य गरि रातो आएका छन् अर्थात आज उनको शव पर्वत सदरमुकाम कुश्मा बजारमा आएको छ । पारिवारिक श्रोतका अनुसार आज नै राजकुमारको अन्तिम संस्कार गरिने छ । अहलिे उनको शब हेर्नको लागि कुश्मा वरिपरिका सयौं मानिसहरु पर्वत जिल्ला अस्पतालमा जम्मा भएका छन् ।

    घरमा बाबा आमा श्रीमती र २ छोरा भएका राजकुमारको गत हप्ता कोरीयको फर्निचरमा काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको थियो । । निकै मिलनसारको मृत्युले कुश्मा नगर नै शोकमा डुवेको छ । सुचनाकेन्द्र डटकमको तर्फबाट पनि हार्दिक श्रद्धासुमन राजकुमार ।।।

    सेयर गर्नुहोस
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture