भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
त्यस क्रममा उनीहरुले पाए की निकै आनन्ददायी तथा आपसी सहमतीमै गरिएको रोमान्चक सेक्सको सत्र सकिएपछि समेत महिलाहरुमा एक प्रकारको उदासी तथा निरासीपन छाउँदछ । यस्तो भावनाका कारण महिलाहरु कहिलेकाहीँ रुन्छन् पनि । अनि यस्तो असरले ४ हप्तासम्म महिलालाई पिरोलेको हुन्छ । अध्ययनमा संलग्न महिलामध्ये ५ प्रतिशतले पछिल्लो एक महिनाभित्रमा आफुले यस्तो अनुभुति गरेको खुलासा गरे भने ४६ प्रतिशतले जिवनमा कम्तीमा एकचोटी आफुलाई यस्तो अनुभुति भएको बताए ।
सर्भेक्षणमा लिइएकी एक महिलाको कथा त निकै अनौठो पाइएको छ । उनको विवाह भएको २० वर्ष भैसकेको छ ।उनी आफ्नो श्रीमानसँग नियमित रुपमा सम्भोग पनि गर्छिन् ।
तर सहवास गरिसकेपछि उनी प्रायः बाथरुमभित्र छिरेर एकचोटी मज्जाले रुने गर्छिन् । शोधकर्ताहरुका अनुसार सेक्सका दौरान उत्तेजना, आनन्द, चरमोत्कर्ष तथा दुखाइ जस्तै उदासी भावना पनि आम महिलाको एक स्वभाविक भावनात्मक अभिव्यक्तिको रुपमा रहेको हुन्छ । यो हरेक महिलामा हुन्छ, मात्र फरक भनेको कसैमा बढि हुन्छ त कसैमा कम । एजेन्सीको सहयोगमा
Loading...
No comments:
Post a Comment