• Breaking News

    Tuesday, May 2, 2017

    चाबहिलको सडकमै शव जलाइयो

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं : काठमाडौंको चाबहिलमा सडकमै शव जलाइएको छ । मंगलबार दिउँसो ओम अस्पतालको पछाडिको सडकमै शव जलाइएको हो ।
    स्थानीय गुठीयारले परम्परागत रुपमै सडक छेउमा शव जलाउदै आएको स्थानीय बताउछन्। प्रहरीले यो विषयमा जानकारी भएको तर कतैबाट उजुरी नआएको बताएको छ ।
    गौशला प्रहरी वृत्तका प्रमुख डिएसपी नवराज कार्की भन्नुभयो, ‘घटनाबारे जानकारी पाएका छौँ तर स्थानीयको परम्परागत संस्कार भएकाले यो विषयमा कतैबाट उजुरी आएको छैन ।’

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture