भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
हास्य अभिनेता शुलेमान शंकर ईकुद्वारा काठमाडौंको मुलपानीमा सञ्चालित स्नेह आश्रममा गीतकार गुरुङको तर्फबाट म्युजिक भिडियो प्रिमियर गर्नुअघि त्यहा“ आश्रित टुहुरा बालबालिकाहरुलाई नगद २१ हजार रुपैया“का साथमा विभिन्न उपहार, कापी–कलम तथा खानेकुरा प्रदान गरियो । त्यसक्रममा बालबालिकाहरुले जन्मदिनको केक काटेर खुशीयाली साटासाट गरे । शुलेमान शंकरद्वारा अघिल्लो वर्ष स्थापित स्नेह आश्रममा यतिबेला सिन्धुपाल्चोक, काभ्रे, रसुवा, नुवाकोट आदि जिल्लाका भूकम्पपीडित बालबालिकाहरु आश्रित छन् ।
Loading...
No comments:
Post a Comment