• Breaking News

    Tuesday, May 2, 2017

    मनिषा कोइरालाको बलिउडमा ‘कमब्याक’

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    मुम्बई।  ९० को दशककी चर्चित बलिउड अभिनेत्री मनिषा कोइराला फेरि बलिउडमा फर्किएकी छन्।  मनिषा फिल्म निर्देशक इम्तियाज अलीको फिल्म ‘डयर माया’ बाट बलिउडमा कमब्याक गर्न लागेकी भारतीय संचारमाध्यमले उल्लेख  गरेका छन्।

    केही दिन अगाडि मात्रै फिल्मको टिजर सार्वजनिक गरिएको छ। फिल्ममा मनिषाले पाकी महिलाको भूमिका निर्वाह गरेकी छन्।  मनिषा संजय दत्तको जीवनीमा बन्ने फिल्ममा पनि अभियन गर्ने भएकी छन्।

    सौदागर, १९४२ ः लभ स्टोरी र बाम्बे जस्ता चर्चित फिल्ममा काम गरिसकेकी मनिषालाई डिसेम्बर २०१२ मा ओवेरियन क्यान्सर भएको थियो। क्यान्सर लागेपछि मनिषाले सात महिनासम्म अमेरिकामा उपचार गराएकी थिइन्।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture