• Breaking News

    Tuesday, May 2, 2017

    सलमानलाई घटिया गाली गर्ने स्वामी ओमले किन बदले हुलिया ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    सलमान खानले मेरो खुट्टामा आफ्नो नाख रगड्नुपर्छ’, ‘सलमानलाई एड्स लागेको छ, त्यसैले बिहे गरेनन्’ भन्दै उत्पात मच्याएका स्वामी ओम नयाँ अवतारमा देखिएका छन् । गेरु बस्त्रधारी स्वामीले विग बोस सीजन १० मा कार्यक्रमका होस्ट सलमान खानको बारेमा घटिया टिप्पणी गरेर विवादमा मुछिएका थिए । उनै कन्ट्रोभर्शियल पर्सनालिटी स्वामी ओम अहिले सफाचट भएर देखा परेका छन् । उनको गेरु बस्त्र पनि फेरिएको छ । हालै उनको हुलिया हेर्दा लाग्दैन, यिनै हुन् उग्र स्वामी ओम भनेर ।

    बिग बोसको घरबाट निकालिएपछि यिनले कान्ड मच्याएका थिए । सलमानलाई कहिले इस्लामिक स्टेटका एजेन्ट भन्दै त कहिले सलमानले आफ्नो खुट्टामा निहुरिएर ढोक्नुपर्ने भन्दै विवादमा परेका उनले गेरु बस्त्र त उतोरका छन् नै, झ्याप्ले केस र लामो दारी पनि छोट्याएका छन् ।

    यद्यपी यसरी हुलिया बदलेर पनि यिनले आफ्नो कुकर्मलाई भने जारी राखेका छन् । भनिन्छ कि, यहि फोटोबाट यिनले महिलाहरुसँग ब्ल्याकमेल गरिरहेका छन् । दिल्ली प्रहरीका अनुसार स्वामी ओम चोरी, डकैती र आम्र्स एक्टको आरोपित हुन् ।

    –     ओमका कान्छो भाई प्रमोद झाले २००८ मा एउटा रिपोर्ट प्रहरीमा दर्ता गराएका थिए, जसमा उनको पसल तोडेर ओमले ११ वटा साइकल, महंगो स्पेयर्स पार्टस् सहितका सामग्री चोरेको आरोप थियो ।

    –     दिल्लीको विधानसभा चुनावको क्रममा स्वामी ओमले दिएको एक विवादित बयान सोशल मीडियामा भाइरल भएको थियो । उनले युट्युबमार्फत केजरीवाललाई गोली हान्ने धम्की दिएका थिए ।

    –     म परशुरामका बंशज हुँ, कुनै घण्टी बजाउने साधु होइन भन्ने यिनी आक्रमक ढंगले प्रस्तुत हुने गरेका छन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture