• Breaking News

    Monday, May 1, 2017

    सलमान खानकी बुहारीले रक्सी पिएर यसो गरिन्

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    मुम्बई । बलिउडका प्रसिद्ध डिजाइनर मनीष मलहोत्राको ५१औँ जन्मदिनका अवसरमा उनका बेस्ट फ्रेन्ड करन जौहरले ग्य्रान्ड पार्टी दिए । यो पार्टीमा सलमानकी बुहारी मलाइका अरोडा पनि थिइन् । पार्टीमा अत्यन्त धेरै मदिरा सेवन गरेर मलाइका लडखडाउन थालिन् ।उनी लडखडाउन थालेको थाहा पाएपछि पार्टीमा सहभागी अभिनेत्री सोनम कपुरले उनलाई सहयोग गर्न खोजिन् । सोनमले हात मात्र के बढाएकी थिइन्, मलाइका तत्कालै भड्किइन्

    उनले सोनमलाई भनिन्, ‘मबाट टाढै बस । म आफूलाई सम्हाल्न सक्छु ।’ मलाइकाले यति भनेपछि सोनम त्यहाँबाट टाढा भागिन् । पार्टीमा थप ‘बबाल’ नहोस् भनेर पार्टीका ‘होस्ट’ करन र मनीषले मलाइकालाई पर लगिहाले । एजेन्सी सहयोगमा


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture