• Breaking News

    Monday, May 1, 2017

    बिवाहित महिलाले अवस्य पढ्नु होला । सबैले सेयर गरेर सहयोग गर्दिनुहोला

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    बिवाहित महिलाले अवस्य पढ्नु होला । सबैले सेयर गरेर सहयो गर्दिनुहोला।। नेपाली महिला जसले जुन विवाहको बन्धनमा बाँधिएर पतिको रुपमा स्वीकार गरेर आउनु भएको छ । उहाँहरुलाई मेरो विनम्र अनुरोध !!!
    आफ्नो श्रीमान् विदेश गएको छ भनेर छोरा/छोरी बोडिङ्ग पढाउने निउमा आफ्नो जग्गा जमिन बाझो राखेर शहर नजानुहोला । कानमा टप,मुद्रा र घाटिमा सिक्री नखोज्नु होला,आँटा र गुन्द्रुक खाने मुखलाई विगारेर वास्मतिको चामल नखोज्नुहोला,मोही र आँटो गाबाको तरकारीलाई लत्याएर मासु ,हुस्कि र वियरमा मन नडुलाउनुहोला । गाउँ घरछोडेर बजारको महँगो कोठा भाडाँ तिरेर बस्न नखोज्नु होला किनकि विदेशीएको श्रीमान मृत्युसँग लडिरहेको छ । जो कि कति खेर मृत्युको शिकार बनेर बाकसमा पेकिङ् हुनपर्ने हो कसैलाई थाह हुदैन । तसर्थ मोजमस्ती र विलाशी जिवन शैली होइन् साधारण जिवनशैलीमा रमाउन सिक्नुहोस् । सेयर गर्न नभुल्नुहोला)
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture