• Breaking News

    Monday, May 1, 2017

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कहाँ बाट सुरुगरौ ,आज श्रमिक दिवस ,,,मनमा अनेक कुरा खेल्छ ,,कसैको आँसु ,पिडा दुखाइ देख्न सक्दैन म संग पनि के छ र ? तर हिम्मत हार्नु हुदैन ,,भन्ने मेरो सोचाइ ,सहिद अभिलेख (पुने रोकामगरको श्रीमति सारजिता रोकामगरको उपचार खर्चको लागि यी महान दयालु हृदय भएको महानहस्ती हरुको फोटोहेर्नुहोस ,,त्रिप्रशाद पुनमगर बेलायत ,,घर म्याग्दी , रु 30 हजार ,,आसा पुनमगर हाल हङकङ घर बागलुङ 21 हजार ,,शुरेस राई पुर्ब झापा रु 10 हजार ,के बि लिम्बू थेक्लेन हाल साउदी अरब घर धनकुटा ,,गन्ज बहादुर पुनमगर रोल्पा रु 5 हजार ,बलराम दर्लामी मगर गोर्खा रु 2 हजार ,,,यसरी सहयोग जम्मा भएको छ ,,सहारा एक मात्रै छोरी निसा रोकामगर हुन अहिले 9 कलास मा पढ्छिन ,,अहिले उनको सहारा यहि एउटा लौरो छोरी हुन ,,,कसैले कमेन्ट लेख्नु भाथ्यो ? महिलाले किन हलो जोतेयो ,,? उत्तर छैन हामी संग देशको ठूलो नेताहरुलाइ सोध्नुस ? रोल्पा रुकुमको छोरा मान्छे खै ? किन हलो महिलाले जोतेयो ? किन उनको शिन्दुर पुछियो ? बुझ्नुस ? सेक्सन कमान्डर अभिलेख रोकामगरको परिवार लाई अनि उहाँको बारेमा मात्रै हैन ? हजारौं शहिदहरुको परिवारहरुलाइ सोध्नुस् ? पीडा केहो ? शब्द छैन म संग ,,,बिरामी उस्तै हुनुहुन्छ ,6 हप्ता पछि अप्रेसन हुनेजानकरी बनाए ,,तपाईंहरुको अमुल्य सहयोग लेखेर राखिदिएको छु ,बिरामीको दाइ भिम कुमार रोका मगर साथमा हुनुहुन्छ ,,,औसधि किन्दा ,खुराक खादा आफनो पोल्टा बाट पैसा झिकेर खाउन यहिहो हाम्रो धर्म म त माध्यम मात्रै हु ,,,बिचको पुल हु ,,धन्यवाद महानसहयोगी दाइ दिदी र साथीहरूलाई ,,, फेसबुकवाल बाट साभार गरीएको 
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture