• Breaking News

    Monday, April 3, 2017

    qatar news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    मोबाइल राडारहरु आज अप्रिल ३तारिख सोमबार को दिन शमाल हाईवे,हमद एयरपोर्ट,युनिभर्सिटी रोड,सल्वा रोड, रस लाफ्फान,अबु सम्रा, याफ रिङ्ग रोड र एयर फोर्स रोडहरुमा जडान गरिएको  आन्तरिक मन्त्रालयले  जानकारी दिएको छ ।साथै तोकिएको स्थानहरुमा तोकिएकै गति अनुरुप सवारी हाक्नुहोला । गति नियम मिच्ने सवारी साधनलाई ५०० कतारी रियाल सम्मको जरिवाना रहेको छ ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture