भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
धानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेसँगै सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश गोपाल पराजुली कार्यवाहक प्रधानन्यायाधीश भएका छन्। कार्की निलम्बनमा परेसँगै रिक्त रहेको उक्त पदमा वरिष्ठताका आधारमा पराजुली स्वतः कार्यवाहक प्रधानन्यायाधीश नियुक्त भएका हुन् । पराजुलीले केही बेर अघि पदभार सम्हालेका छन्। आइतवार कार्कीमाथि २ सय ४९ सांसदले संसदमा महाभियोग प्रस्ताव दर्ता गरेसँगै उनी निलम्बनमा परेकी हुन्।
No comments:
Post a Comment