भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
Yes, Kathmandu dance bars illuminated night run in the name of business. Safe in case of fatigue or outside the home of an excuse to erase when color night jhumne excuse. Kathmandu was linked to sexually explicit dance bars have gradually become client attraction. Some of the capital, Kathmandu, to dream the dream of becoming aekiharu's life begins when anonymous, and reaches the road through the dance bar. At first the waiter said Recognize and time are then served while conducting dance 'space' of the said banchara dancer. Phakaunu client, alcohol and cigarettes up bikaunu and as soon as the bill is their responsibility, not a place for thin pahiranamatra 'andaraveyara' obligation to bind on the client also
रात ढल्दै गएपछि धपक्क बल्छ काठमाडौंका केही घरहरु । ठमेल, बानेश्वर र सुन्धार अग्रप्रक्तिमा देखिन्छन् । एउटा सानो फ्लाट हुन्छ, जताततै टेबलहरु हुन्छन् । एउटा डबली पनि हुन्छ । डबलीमा नर्तकीहरु पोटिला वक्ष र नितम्व देखाएर ग्राहकहरुलाई ‘झुमझुम’ पारिरहेका हुन्छन् । यसो गर्नु उनीहरुको नियति नै हो । झापाकी अलिसा क्षत्रीले भनिन्, ‘क्लाइन्टलाई तान्न सकिएन भने जागिर धरापमा पर्छ, त्यसैले सेक्सी डान्स गर्नैपर्छ ।’
हो, काठमाडौंमा रात्री व्यवसायका नाममा सञ्चालनमा रहेका डान्स बारहरु चम्किएका छन् । दिनभरको थकान मेटाउने बहाना होस् या घर बाहिर रहेका बेला रंगीन रातमा झुम्ने बहाना । यौनसँग जोडिएकाले काठमाडौंका डान्स बारहरु बिस्तारै ग्राहकका आकर्षण बनेका छन् । सपनाको पनि राजधानीमा काठमाडौंमा केही बन्ने सपना बोकेर आएकीहरु जब गुमनाम जिन्दगी बिताउन थाल्छन्, तब पुग्छन् सडक हुँदै डान्स बारमा । सुरुमा वेटर हुन्छन् त सर्भ गर्दागर्दै नाच्न जानियो भने र बार सञ्चालकले ‘स्पेस’ दिए भने बन्छर डान्सर पनि । ग्राहकलाई फकाउनु, धेरै रक्सी र चुरोट बिकाउनु र जति सक्दो बिल उठाउनु उनीहरुको दायित्व हुन्छ, त्यसका लागि पातलो पहिरनमात्र होइन एक थान ‘अन्डरवेयर’ मा ग्राहकसँग टाँसिनु बाध्यता पनि हुन्छ
Loading...
No comments:
Post a Comment