भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
महाअभियोगबारे प्रतिक्रिया दिँदै राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकासमन्त्री कमल थापाले महाअभियोग आपत्तिजनक भएको बताएका छन् । यसबारे थप छलफल गर्न भोलि विहान ११ बजे आकस्मिक बैठक बोलाइएको छ । यो बैठकले सरकार छाड्ने निर्णय गर्ने सम्भावना रहेको एक नेताले बताए ।
Loading...
No comments:
Post a Comment