भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
पार्टीले संसोधन विधेयकको पक्षमा मतदान गर्न ह्विप जारी गरेपनि राप्रपाका १५ सांसदले बिहानै राजधानीको एक रिसोर्टमा छुट्टैभेला गरेर संसोधन विधेयक असफल पार्ने योजना बनाएका थिए । यसपछि सरकार आज पछि हटेको थियो । स्रोतका अनुसार छुट्टै भेला गर्ने राप्रपाका सांसदहरुलाई हरुलाई पूर्वराजा ज्ञानेन्द्र शाहको सहयोग र सद्भाव रहेको बताइएको छ । सो छलफलमा पूर्वराजाका प्रतिनिधिको समेत सहभागिता रहेको र जसरी पनि संसोधन असफल पारेर देश जोगाउनुपर्छ भन्ने निर्णय भएको स्रोतले बताएको छ । जसमा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको स्रोतको दाबी छ । कमल थापासँग कुरा नमिलेपछि राप्रपा एकता छाडेर लोहनीले हाल एराप्रपा राष्ट्रवादी पार्टी खोलेका छन् ।
Loading...
No comments:
Post a Comment