• Breaking News

    Wednesday, April 19, 2017

    news

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी। एक युवती अहिले जीवन र मृत्युको लडाइँ लड्दैछिन्। उनका छिमेकी युवकले उनीमाथि घातक आक्रमण गरेका हुन्। उनको हात दुई टुक्रा भएको छ। परिवार काटिएको हात लिएर अस्पताल गएका थिए। डाक्टरले घण्टौंको अपरेशनपछि उनको हात जोडेका छन्।
    बाघराजीको पाटन गाउँकी युवती रुबी पटेलको बिहे हुने ठिक अगाडि छिमेकी रमेश पटेलले हमला गरेका हुन्। रमेशले उनकी हजुरआमा बुधिया बाइ र पिता कमलेश पटेलमाथि पनि हमला गरेका थिए। हमलाका कारण हजुरआमाको घटनास्थलमै मृत्यु भयो। पिता र रुबीको उपचार भइरहेको छ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture