भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
प्रमोसन फलफुल तरकारी,कस्मेटिक्स,खेलकुद तथा स्कुल समाग्री,रिचार्जेबल ट्रीम्रर,लाईट्स,मेमोरी कार्ड,फ्ल्यास ड्राइभ जस्ता सामानहरु मा लागु भएको छ ।प्रमोसन को मुख्य आकर्षण भने ३० रियाल को मोबाइल रहेको छ ।
त्यस्तै अबु हमुर मा अवस्थित सफारी मल मा ५ देखी ७ तारिक सम्म बेलुका ६:३० देखी नि:शुल्क साङ्गितिक कार्यक्रम पनि आयोजना हुँदैछ ।
त्यस्तै ५० रियाल को सामन खरिद मा राफल कुपन प्राप्त गरी हरेक महिना लक्की ड्र मार्फत २ वटा बियामडब्लु कार जित्न सकिनेछ ।लक्की ड्र अप्रिल १०तारिक खुल्दैछ ।
आफ्नो प्रतिकृया दिनुहोस
Loading...
No comments:
Post a Comment