• Breaking News

    Saturday, May 20, 2017

    रेणु दाहालमाथि केपीको तल्लो स्तरको प्रहार निसन्तान हुनुको पिडा ! आखिर के हो वास्तविकता ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    चुनाव हो ,रेणु दाहालले चुनाव हार्न पनि सक्छिन् ,जित्न पनि सक्छिन् | हो उनी प्रचण्डकी छोरी अवश्य हुन् | तर छोरी मात्र विल्कुल हैनन् | उनी ०५२ सालवाटै जनयुद्धमा होमिइन् | जनयुद्धको तुफानी केन्द्र रोल्पा जिल्लाको सचिव भएर काम गरिन्।सह इन्चार्ज भएर पनि काम गरिन् | गणतन्त्र , महिला अधिकारका लागि हत्केलामा ज्यान राखेर हिडिन् | युरोप अमेरिका गएर केरिअर वनाउन तिर लागिनन् | निसन्तान केपी ओलीले तल्लो स्तरमा झरेर गालीगलौज गर्नु मनको पिडा फुकाउने चौतारी मात्र हो |

    पछि काठमाडौं क्षेत्र नं १ को क्षेत्रीय संयोजक भएर पनि काम गरिन् | पार्टीको महानगर संयोजक, काठमाडौं जिल्ला सचिव हुँदै अनेमसंघ(क्रान्तिकारी) को महासचिव भएर पनि काम गरिन् ,गरिरहेकी छन् | पहिलो संविधानसभाको सदस्यको भूमिका पनि निभाइन् | उनी फुत्त आएकी हैनन् | उनी वहुत सामान्य र सरल पनि छिन् |

     उनी पार्टीका कयौंलाई रुवाएर उम्मेदवार वनेकी हैनन् | सवैको आग्रहमा सर्वसम्मत उम्मेदवार वनेकी हुन् | म वहस गर्न चाहन्छु के कुनै महिला कसैको छोरी,कसैको श्रीमती भएर मात्र चिनिनु पर्ने ? के कुनै महिलाको आफ्नै मौलिक परिचय हुन सक्दैन ? रञ्जुलाई रातारात नायिका वनाउने र रेणुलाई एकहोरो लखेट्ने हरुको नियतमा वर्गीय पुर्वाग्रहको नमिठो गन्ध त छैन ? कृपया सवै प्रकृया पूरा गरी जनताको विचमा गएकी संघर्षशील रेणुलाई ‘ प्रचण्ड पुत्री ‘ मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगरौं |
    साभार -एभरेस्ट अनलाईन


    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture