भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
बिक्रम चौहानको निर्देशन मा निर्माण गरिएको म्युजिक भिडियोमा सुरबिर पण्डित दारी बा चन्दा दाहाल बिक्रम चौहानको अभिनय रहेको छ ।१ दर्जन कोरस डान्सर राखेर खिचिएको भिडियो निकै नै उत्कृष्ट भनेको निर्माण कम्पनीले बताएकोछ ।भिडियोलाई बासु बारालले उत्कृष्ट ढंगले क्यामेरामा कैद गरेका छन । प्रबिण थापाको सब्द संगित रहेको यो गितमा आवाज प्रबिण थापा र कबिता खनालको रहेको छ ।केहि दिनमा नै गित लाई बजारमा सार्वजनिक गरिने गाएक थापाले जानकारी गरएका छन।
Loading...

No comments:
Post a Comment