भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
आज चैते दसैं, २०७३ साल चैत २२ गते, मंगलवार। इश्वी सन् २०१७ अप्रिल ४ तारिख।
दोहामा आज शूर्योदय बिहान ५:२३ मा भयो र सुर्यास्त साँझ ५:५२ मा हुनेछ ।
(आज दोहाको उच्च तापक्रम २८ डिग्री र न्युनतम तापक्रम २१ डिग्री सेल्सियस बिच रहने छ। )
आजको विनिमय दर, कतारी रियाल १ बराबर
नेपाली खरिद दर = २८।४५
नेपाली बिक्रि दर = २८।६२
रेमिट कम्पनीहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
Loading...
No comments:
Post a Comment