भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
शनिबार भएकाे दुर्घटनामा गम्भिर घाइते भएका ८८ जनाको अजमानका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरु २४ देखि २८ वर्ष उमेरका छन् । ग्याँसका सिलिण्डर असावधानीका साथ काट्दा र्दुघटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घाइते मध्ये कति नेपाली कामदार छन् भन्ने खुलाइएकाे छैन ।
प्रहरीले घटनास्थलको छेउबाट २२ वटा सिलिन्डर बरामद गरेको छ । बरामद गरिएका सिलिण्डर मध्ये एउटामा मात्र क्लोरिन भएको जनाइएको छ । फेरि ग्याँस नचुिहयाेस् भनेर सबै सिलिन्डर नष्ट गरिएको छ ।
Loading...
No comments:
Post a Comment