भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
त्यो पंक्तिमा छन् लन्डनसहित बेलायती प्रमुख सहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो रात्रिजीवन संस्कृतिले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।
बेलायतको रात्रि व्यवसाय करिब ७० अर्ब पाउण्ड बराबर रहेको तथ्यांक छ । रात्रि क्लब, बार, रेस्टुरेन्टहरुले सरकारको राजस्वमा महत्वपूर्ण योगदान दिइरहेका छन् ।
रातको समयमा मनोरञ्जन गर्नु बेलायती संस्कारको एक अभिन्न अंग नै हो । यसै कुरालाई ध्यानमा राखि लन्डनभर जमिनमुनि गुड्ने रेल (अन्डर ग्राउन्ड) सेवा सप्ताहान्तमा २४ सै घण्टा विस्तार गरिएको खबर आजको कान्तिपुरमा छ ।
Loading...
No comments:
Post a Comment