• Breaking News

    Tuesday, May 9, 2017

    ​कुुबेतको तल्लो अदालतको फैसला पुुनराबेदनले उल्ट्यायो, तीन नेपालीलाई मृत्युुुदण्ड नहुने

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...



    काठमाडौं, वैशाख २६ – यस अघि कुुबेतको तल्लो अदालतबाट मृत्युुदण्ड सुुनाईका ३ जना नेपालीको सजाय घटेको छ । लागुु औषधको कारोबार तथा ओसार पसार सम्बन्धि अभियोगमा मुुत्युुदण्ड सुुनाईएका आङलाक्पा सेर्पा, जीबन रानाभाट र पदम गुुरुङको सजाय घटेको प्रधानमन्त्री कार्यालयका वैदेशिक रोजगार विज्ञ शुसिल ढुंगानाले जानकारी दिनुभयो ।
    कुुबेतको तल्लो अदालतले उनीहरु सहित ५ जनालाई मृत्युद

    ण्ड सुनाएको थियो । पुुनराबेदन अदालतको निर्णय अनुुसार आङलाक्पालाई अब चार वर्ष मात्रै कैद सजाय हुने छ । त्यसैगरि जिबन रानाभाट र पदम गुुरुङलाई भने पुुनराबेदन अदालतले मृत्युुदण्डको फैसला बदर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।
    मृत्युुदण्ड सुुनाईएकाका परिवारले आफ्नै खर्चमा वकिल राखेर मुुद्धा लड्दै आएका थिए । कुुबेतको तल्लो अदालतको फैसल्ला अनुुसार मृत्युुदण्ड सुुनाईएका तारामान केसीको अदालतमा सुुनुुवाइ भएपनि निर्णय आउन बाँकि छ । तर उनीहरुलाई पनि मृत्युदण्ड नहुने परिवारको आशा छ ।
    मृत्युुदण्ड सुुनाईएका अर्का नेपाली निमा शेर्पाको सजाय घटाउन समेत पहल भैरहेको छ । तर निमाले नेपाली राजदूताबासलाई आफ्नो परिवारको ठेगाना र फोन नंम्बर दिन नमानेको बताइको छ ।
    कुुबेतको जेलमा ८ जना महिला सहित हाल ५९ जना नेपाली रहेका छन ।

    त्यस मध्ये २ जनालाई मृत्युुदण्ड र १५ जनालाई जन्मकैदको सजाय सुनाइएको छ । कुुबेतको तल्लो अदालतबाट जन्मकैदको सजाय पाउनेमा एक जना नेपाली महिला पनि छन् ।

    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture