भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
काठमाडौं । अभिनेत्री सुष्मा कार्की फेसबुकमा केही नयाँ किसिमका तस्बिर पोष्ट गरेरै चर्चा भएको हेर्न रुचाउँछिन् । कहिले प्रेमीको नाम लेखिएको शरीरको ट्याटु त कहिले प्रेममा डुबेको भन्दै प्रचारमा रमाउने उनको अनौठो तरिका हो ।
यही चर्चा कमाउने आशयसहित कार्कीले राज परिवारसँग फोटो खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाहको साथमा खिचिएको फोटो पोष्ट गरेकी हुन् ।
कार्कीको मावली राणा परिवारकै भएको कारण उनको राणा
परिवारसँग राम्रो रहेको छ । विभिन्न पार्टी र अन्य कार्यक्रममा भेट्नासाथ कार्कीले फोटो खिचिहाल्छिन् । फेसबुकमा पोष्ट गरिहाल्छिन् ।
कार्कीले पूर्वयुवराज पारस शाहसँग ‘गाला जोडेर’ सेल्फी खिचेकी छिन् । उक्त सेल्फीले कार्कीलाई अफ्ठ्यारो नपारे पनि पारसलाई पारिवारिक जीवनमा अफ्ठ्यारो पार्न सक्छ ।
Loading...
No comments:
Post a Comment