• Breaking News

    Wednesday, May 17, 2017

    पोर्नस्टारको भिडियोले किन तहल्का मच्यायो ?

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    पोर्नस्टार मिया खलिफा, जो शोसल मीडियामा सक्रिय छिन्, उनले हालै एक भिडियो अपलोड गरेकी छिन् । इन्स्टाग्राममा शेयर गरेको उनको भिडियो रातारात भाइरल भएको छ । भिडियो राखेको एक दिनमै त्यसलाई अढाई लाखले हेरेका छन् ।

    भिडियो खासै गतिलो छैन । उनी एक जिमखानाको बाहिर बसेर आइसक्रिम चाटिरहेकी देखिन्छ । तर, यो भिडियो उनले इन्स्टाग्राममा शेयर गर्नसाथ त्यसको भ्युअर्स अचम्मलाग्दो गरी बढ्यो । एक दिनमै लाखौंले हेरे । हजारौंले प्रतिक्रिया लेखे ।

    त्यसो त उनी सोसल मीडिया निकै लोकपि्रय छिन् । उनलाई इन्स्टाग्राममा १० लाख बढीले पच्छ्याएका छन् । उनी सोसल मीडिामा हट फोटो शेयर गर्छिन् । उनी फ्लोरिडामा बस्छिन् । उनले फेब्रुअरी २०११ मा एक अमेरिकी युवासँग विवाह गरेका थिए ।

    मियाले २०१४ बाट पोर्न उद्योगमा पाइला राखेकी हुन् । यसअघि उनी एक रेष्टुरेन्टमा काम गर्थिन् । उनी हिन्दी रियलिटी शो ‘बिग बोस’मा आउने कुराले निकै तहल्का पिटेको थियो ।

    रोचक कुरा

    – मिया लेबनानमा जन्मिएकी हुन् । पछि उनी परिवार सहित अमेरिका बसाइ सरेकी थिइन् ।

    – अमेरिकामा उनी स्थानिय फास्ट फूडमा काम गर्थिन् । त्यही बेला एक ग्राहले उनलाई पोर्न उद्योगमा काम गर्नका लागि अफर गरेका थिए ।

    – उनले २०१४ मा पोर्न उद्योगमा पाइला राखिन् । २८ डिसेम्बरमा पोर्नहबले मियालाई नम्बर एक पोर्न अभिनेत्रीको सूचीमा राख्यो ।

    – लेबनानी भएकाले नाताले उनले सुरुमा केहि विवादको सामना गर्नुपर्‍यो ।

    – मिया लेवनानमा वस्दैनन् । तर, उनको हातमा लेवनानको नामको ट्याटु खोपाएकी छिन् । यसले उनले आफ्नो देशको नाम दुरुपयोग गरेका आरोप पनि लाग्ने गरेको छ ।

    – १८ बर्षको उमेरमा उनले एक अमेरिकी युवासँग विवाह गरेकी थिइन् ।– जब उनी पोर्न उद्योगमा प्रवेश गरिन्, अभिभावकसँगको सम्बन्ध टुट्यो । उनले भन्थिन्, ‘म यो उद्योगमा आएपछि बुवाआमा बोल्न छाडे ।’
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture