• Breaking News

    Sunday, May 7, 2017

    दीपक मनाङ्गे पक्राउ

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    'गुन्डानाइके' दीपक मनाङ्गे पक्राउ परेका छन्। काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोलीले ठमेलबाट आइतबार साँझ उनलाई पक्राउ गरेको हो।
     स्थानीय निकायको निर्वाचनलाई मध्यनजर गर्दै उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी छबिलाल जोशीले जानकारी दिए। 'उनले चुनावमा जे पनि गर्न सक्छन भन्ने हाम्रो निष्कर्ष हो,' एसएसपी जोशीले भने, 'त्यही भएर नियन्त्रणमा लिएका हौं।'
     मनाङ्गे राप्रपा मनाङ्गका अध्यक्षसमेत हुन। करिव ६ महिनाअघि उनी राप्रपामा प्रवेश गरेका थिए। प्रहरीले दीपक मनाङ्गेसहित आजै अन्य २ जना टोले गुन्डाहरुलाई पनि नियन्त्रणमा लिएको छ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture