• Breaking News

    Wednesday, May 17, 2017

    आफ्नै पार्टीले मेयरमा १ हजार मत ल्याउँदा सुन्तलीकी आमालाई ६ हजार मत

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    काठमाडौं, हास्यकलाकार सिताराम कट्टेल धुर्मुसकी सासु तथा कुञ्जना घिमिरे सुन्तलीका आमा सिता घिमिरेले गोदावरी नगरपालिकामा उपप्रमुखमा ६ हजार मत प्राप्त गरेकी छिन् ।

    गोदावारी नगरपालिकामा माओवादी केन्द्रका नगर प्रमुखले एक हजार मात्र मत ल्याउदा सीताले ६ हजार मत ल्याएकी हुन् ।

    नगर उप्रमुखकी उम्मेदवार सीता घिमिरेले भोट गन्ने कार्य भइरहेको र संगठन कमजोर भएको ठाउँमा आफूले ६ हजार मत ल्याउनु पनि जितेकैसरह भएको बताइन् ।

    उनले मतगणना जारी रहेकाले आफूले आठ हजारसम्म मत ल्याउने दावी समेत गरिन् ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture