• Breaking News

    Wednesday, May 17, 2017

    कतारको अलबनद्री कम्पनी को छ्त खसेर लगभग 3 जना कामदारको जान गएको छ।जसमा नेपाली कामदार ७०% भन्दा बढी रहेको हामीले जानकारी पाएका छौं बिस्तृत जानकारी बाकी छ।

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    कतारको मा नेपाली सहित तीन कामदारको मृत्यु

    जेष्ठ ३, २०७४- कतारको ओम सलाल अलीस्थित कतारी सेनाको निर्माणधीन भवनमा दुर्घटना हुदाँ नेपाली सहित तीन कामदारको मृत्यु भएको कतारको रक्षा मन्त्रालयले जनाएको छ । केही घाइते भएका छन् ।

    मृत्यु हुने नेपाली कामदारमा चिनक मल्लाह रहेको नेपाली दूताबासले जनाएको छ । घाइते हुनेमा गंगाराम चौधरी छन् । घटनाको बिस्तुत सुचना आउन अझै बाँकी छ ।

    अल बन्दरी इन्जिनियरीङ ट्ेरडिङ कम्पनीले बनाउदै आएका त्यस भवनमा अन्य कम्पनीका कामदार समेत गरेका थिए । मृत्यु हुने बाँकी दुई फिलिपिनी र भारतीय  कामदार रहेका छन् ।

    त्यस आयोजनाभित्र ठुलो सख्यामा कामदारहरु कार्यरत थिए । दुर्घटनामा सामान्य घाइते भएकालाई उपचार गरी क्याम्पमा पठाइसकेको छ । त्यस घटनामा मृत्यु हुनेलाई उचित क्षतिपुर्ति दिइने रक्षा मन्त्रालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

    From Ekantipur
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture