भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
पछिल्लो समय गर्मी छल्न राजधानीका विभिन्न ठाउँमा बनाएका पौडिपोखरी पुग्ने गरेका छन् ।
राजधानीका रिसोर्टहरुका साथै पौडी खेल्नकै लागि पौडी पोखरीहरु सञ्चालनमा छन् । होटल,रिसोट तथा फनभ्यालीहरुमा बनाइएका यस्ता पोखरीहरु युवाहरुको आकर्षण बन्दै गएको छ ।
समयको गतिसँगै युवायुवती हिजोआज निशंकोच एकै ठाउँमा पौडी खेलेर शितलता प्रदान गर्ने मात्र होइन, पौडी पोखरीलाई मनोरञ्जनको साधन पनि बनाएका छन् ।
Loading...


No comments:
Post a Comment