भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
बिहानै बुवाले काम अह्राउनुभयो
“उकालो हिड्नै हुन्न खुट्टा दुखिहाल्छ।माथी मगर्नी नानिले दुई हजार रुप्पे दाम लगिथिन्। आज दिन्छु भन्थिन् ,जा त बाबू माथी पुगेर आइज।”
गाउँतिर कसैसङ भेट नभाको पनि धेरै भाको थियो। एकाबिहानै एक्लै उकालो लागे। मगर्नी भाउजू राम्री थिइन।दाइ तराइमा गाडी चलाउछन।ड्राइभर हुन।घरमा त्येती आउदैनन।
भाउजू अइले त धेरै नै मोटाएकि रैछन।आगनमा बाख्रा बाध्दै थिइन।
“होइन हो भाउजू । बङ्गुरै जस्तो मोटाउनुभएछ के खानुन्छ हो?”
“एक्लै ज्यान बाबू जे खाएपनी मोटाइहालिन्छ नि….आरामै ? कैले आउनुभो?”
“हिजो आको भाउजू” भाउजुसङ्ग जिस्कन मन लाग्यो। “कत्ती मोटाको ? दाइ आएर पनि खान सक्दैनन त एत्रो बङ्गुरको ज्यान त।”
“सक्लान नि। .. छ्या बाबू पनि के बङ्गुर बङ्गुर भनेको होला?”
बाख्रालाइ घाँस हालेर भाउजू भान्सामा पसिन।
“बस्दै गर्नु है बाबू म चिया बसाल्छु।” भाउजुले ग्यास बालिन।
म मोबाइल निकाल्दै बोले ” हैन भाउजू अलि हतार थियो।”
“मेरो हातको चिया खान हुन्न र?” भाउजू हासिन्। “बङ्गुर नै खानु त भनिछैन।”
“काठमाडौ छदा त सुटुक्क खाइन्थ्यो भाउजू बङ्गुर पनि। बाहुनको जात , गाउघरमा खादा त मार्लान नि कुलघरकाले।” भाउजू हास्दै चिया लिएर आइपुगिन। एकछिन गाउँघरकै कुरा भए। भाउजुले दाइका कुरा गरिन। दाइ घर नआएको पनि 6/7 महिना भएको रैछ। चिया सिया पिएर म पैसा लिएर फर्कन लागे।भाउजू बरन्डातिर लागिन। बाटोनिर म पुग्दा भाउजू बरन्डाको खावोंमा आढेस लगाउदै बोलिन।
“सहराँ जस्तो मीठो त नहोला बाबू तै नि गाउँमा पनि सुटुक्क बङ्गुर खान मन लागे आउनु न साझतिर।”
भाउजू मुस्काउदै भित्र गइन। एकछिन अक्क न बक्क बरन्डातिर हेरे र मुस्कुराउदै ओरालो झरें।
साझसम्म मन दिमागमा भाउजू नाचिरहिन।।
Loading...
No comments:
Post a Comment