• Breaking News

    Friday, May 5, 2017

    गरिबीका कारण जन्म दिने आमाले नै बेचिन आफ्नो सन्तान र कमाइन २०० रुपैँया

    Loading...

    भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस

    Loading...
    एजेन्सी- भारतका एक आदिवासी परिवारले आँफु बाँच्नका लागी आफ्नै दुई वर्षीय सन्तानलाई २०० भारुमा बेचिदिएका छन् । भारतिय मिडियाका अनुसार गंडाचेरास्थित त्रिपुरागाउँको एक आदिवासी परिवारले दुई साताअघि दुई वर्षीय एक छोरालाई २०० भारतीय रुपैयाँमा बेचिदिएका हुन् ।
    तर उक्त बालकका बाबु खनाजाँय रियांगले आफूले बेच्न नमानेको र उनकै आमाले २०० भारुमा बेचिदिएको बताएका छन् ।  स्थानीय बाल कल्याण विकास परियोजनाका अधिकृतले कुनैपनि हालतमा आफुले बालक फिर्ता ल्याउने बताएका छन् । यस अघि पनि सोही गाउँमा ११ दिनको एक शिशु पाँच हजार भारुमा बिक्री भएको थियो ।
    Loading...

    No comments:

    Post a Comment

    Fashion

    Beauty

    Culture