भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका ५१ बर्षीय बद्री तिमल्सिनालाई महानगरीय प्रहरी अपराध महाशाखाले मंगलबार काठमाडौं बौद्ध नारायणटारबाट पक्राउ गरेको हो।
गत शनिबार बद्री र लक्ष्मी गेस्ट हाउसमा बस्न आएका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।
Loading...

No comments:
Post a Comment