भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
सूचनामा भनिएको छ सामाजिक संजालहरुमा कुनै पनि अमर्यादित, हिन्सात्मक अभिव्यक्ति लेख्न, बोल्न भिडियोहरु सेयर गर्न तथा लाइक कमेन्ट इत्यादी गर्न तथा युएइको कानुनले बन्देज गरेका कुनै पनि कुरा गरेमा उक्त देशले, देश निकाला, जन्म कैद तथा ५० हजार देखि ३० लाख सम्म जरिवाना गर्न सक्ने कानुनी प्रावधान रहेको छ भनेर दूतावास सूचनामा भनिएको छ |
साथै, केहि नेपालीहरुका बारेमा पनि अनुसन्धान र निगरानी युएइ सरकारले गरिरहेकोले सम्पूर्ण नेपालीहरु लाई सचेत रहन राजदूतावास युएइले अनुरोध गरेको छ |
नेपाली राजदूतावास युएइबाट जारी गरिएको सूचना यस्तो रहेको छ |
Loading...
No comments:
Post a Comment