मोबाइल राडारहरु आज अप्रिल २२ शनिबारको दिन उम सुनेम,शमाल हाइवे,सल्वा रोड,मिसाइद,होलसेल मार्केट,याफ रिङ्ग रोड,अल वाब,दुखान-शाहानिया रोडहरुमा जडान गरिएको आन्तरिक मन्त्रालयले जानकारी दिएको छ ।
राडारले सवारीको गति,सिट बेल्ट र मोबाइल फोनको प्रयोग जस्ता कुराहरुमा निगरानी राख्ने हुँदा सतर्क रहनुहोला।
No comments:
Post a Comment