भिडियो हेर्न तलको बक्स भित्र क्लिक गर्नुहोस
Loading...
यो कथा दिल्लीको हो। विद्या चौहान एक स्कुलकी शिक्षिका हुन्। उनले आफ्नी छोरी टियालाई एकदमै माया गर्छिन्। एक दिन आमाछोरी स्कुलको एक कार्यक्रम सकेर कारमा घर फर्कदै थिए। त्यही बेला मन्त्रीका छोरा गोवर्धन मलिकले आफ्ना चार साथीसहित गाडीको पिछा गरेर उनको घरमा पुग्छन्। त्यहाँ पाँच युवकले आमा छोरीको सामुहिक बलात्कार गर्छन्। यसै घटनामा यो चलचित्र निर्माण भएको छ।
केही दिन अघि मात्रै रविनाले यो चलचित्रको छायांकनपछि आफु केही रात सुत्न नसकेको बताएकी थिइन्।
Loading...

No comments:
Post a Comment